समाचार उपलब्ध छैन।
कर विवरण पेश गरी आयकर छुट सुविधाको लाभ दिने सम्बन्धी सूचना ।
महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्क्रीनिङ्ग शिविर सम्बन्धी सूचना ।
सिकलसेल रोग (Sickle Cell Disease) भएका बिरामी घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने सम्बन्धी सूचना ।
|
१ मंसिर, २०८३, १३:२२ बजे |
|
|---|
योजना सम्झौता
—
In-person
योजना/ भौतिक पुर्वाधार विकास शाखा
—
—
निःशुल्क
—
१५ मिनेट
—
—
उपभोक्ता समितिको हकमा
स्वीकृत योजना, उपभोक्ता समिति गठनको निर्णय प्रतिलिपि, प्रमाणित नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, लागत स्टिमेट, योजना संचालन हुने स्थलको फोटो, उपभोक्ता समितिको, निर्णय, छाप, निवेदन, समितिका पदाधिकारीहरुको पुरा विवरण भरेको योजना सम्झौता फाराम ।
ठेक्कापट्टाको हकमा
ठेक्का सदर भई सम्झौता गर्न आउनु भनी लेखिएको पत्र, जमानत, निवेदन आदि ।
योजना/ भौतिक पुर्वाधार विकास शाखा
सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात
सम्बन्धीत कानुन
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने
२०८३-०५-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने
२०८३-०५-०२ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने
२०८३-०५-०४ | ००:००
विश्व मानवता दिवस
२०८३-०५-०४ | ००:००
राष्ट्रिय सूचना दिवस
२०८३-०५-०४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
२०८३-०५-१५ | ००:००
गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०५-१६ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-१७ | ००:००
लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने
२०८३-०५-१८ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०५-१९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-२२ | ००:००
LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२४ | ००:००
जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने
२०८३-०५-२६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने
२०८३-०५-३१ | ००:००