सुचना तथा समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय: 
एक महिना
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय  अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालय: 
जोशीपुर गाउँपालिका
सेवा शुल्क: 
गाउँ सभाको निर्यण अनुसार
आवश्यक कागजातहरु: 
- तोकिएको निवेदन
 - जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
 - जग्गाको ब्लु प्रिन्ट नक्सा
 - नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
 - मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
 - घरको नक्सा २ प्रति
 - संधियारको सर्जमिन मुचुल्का
 - घरको नक्सा र संरचना वस्ती विकास
 - शहरी योजना तथा भवन निर्माण आधारभुत मार्ग दर्शन २०७२ अनुसार हुनुपर्ने