सुचना तथा समाचार
कृषक समूह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
निवेदन दर्ता भएको भोलीपल्ट
जिम्मेवार अधिकारी: 
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
जोशीपुर गाउँपालिका
सेवा शुल्क: 
रु १५०
आवश्यक कागजातहरु: 
- निवेदन
 - समूह सदस्यहरुको नागरिकताको फोटोकपी
 - समूहको विधान
 - समूहको निर्णय
 - सम्बन्धीत वडा कार्यालयको सिफारिस