सुचना तथा समाचार
अपांग परिचयपत्र वितरण
सेवा प्रकार:
लाग्ने समय: 
कम्तीमा १५ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय  अधिकृत/ महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय: 
जोशीपुर गाउँपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
- निवेदन
 - नागरिकताको प्रमाणपत्र/जन्मदर्ताको प्रमाणपत्र
 - कुन प्रकारको शारिरीक अपांग हो मेडिकल सुपरिटेन्डेनको सिफारिस
 - व्यक्त्ति स्वयम उपस्थित